Author Archive

हारेकालाई राष्ट्रिय सभामा लिने देउवाको तयारी

प्रधानमन्त्री तथा नेपाली क‌ांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र पत्नी आरजु देउवालाई राष्ट्रिय सभामा मनोनयन गर्न पार्टीभित्र छलफल चलाएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

नेकपा र क्रान्तिकारी माओवादीबीच कार्यगत एकता

नेपाल कम्युनिस्ट पार्टी र नेकपा ९क्रान्तिकारी माओवादी० बीचको एकता प्रक्रिया थप अगाडि बढेको छ । दुई पार्टीले केही समय अगाडिदेखि पार्टी एकता र कार्यगत एकताका बारेमा छलफल चलाउँदै आएका छन् । यसैबीचमा दुई पार्टीका शीर्ष नेताहरुबीच

उत्पीडित वर्ग र राष्ट्रको स्थायी शान्तिको लागी कोर्ष करेक्सन एकीकृत जनक्रान्ति

बर्गिय मुक्ती आन्दोलनलाई राष्ट्रियमुक्ति आन्दोलनसंग जोडेर लिन सकिएन भने वर्गसंघर्षका उपलब्धि प्रतिक्रान्तिमा परिणत हुन्छ र राष्ट्रले दिगो अशान्ति अस्थिरताको चक्रमार्गमा घुमिरहनु पर्छ । – लेनिन पहिलो दोस्रो बिश्वयुद्ध र महान अक्टोबर क्रान्ति त्यसबाट उत्पन्न परिणामलाई सर्बहाराबर्ग

‘फष्ट डबली क्विज’को विजेता क्रियटिभ एकेडेमी

संवाद डबली र अनलाइन डबली डटकमले आयोजना गरेको ‘फस्ट डबली क्वीज’ प्रतियोगिताको विजेता क्रियटिभ एकेडेमी बनेको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा १५ समूहलाई पछी पार्दै काठमाडौँको किर्तिपुरस्थित उक्त विद्यालय विजेता बनेको हो । फस्ट रनरअप

खारेज भनिएका कार्यालय फेरि पुनर्निर्माण

सरकारले आउँदो चैतदेखि जिल्ला सदरमुकाममा रहेका अधिकांश कार्यालय नरहने बताएको छ । सदरमुकामबाट खारेज भएर स्थानीय तहमा समायोजन हुन लागेका हुन् । खारेज हुने निश्चित भएका सरकारी कार्यालयका भवन भने सदरमुकाम धुन्चेमा धमाधम निर्माण भइरहेका छन् । यो खबर

केन्द्रले तोक्यो प्रदेशका जिम्मेवारी

सरकारले प्रदेश सरकारका ५ सय ५६ वटा कार्य जिम्मेवारीसहितको विस्तृतीकरण प्रतिवेदन ९मार्गनिर्देशन० सातै प्रदेशमा पठाएको छ। साधन९स्रोत र कर्मचारीको चर्को अभाव खेप्नुपरे पनि केन्द्रले सम्पूर्ण कार्य जिम्मेवारी र अधिकारसहितको स्पष्ट मार्गनिर्देशन पठाएपछि सातै प्रदेशका सरकारलाई काम

तीन महिनामा ११ सय पुगे विदेश

पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धनलगायतका शीर्षकमा १ हजार १ सय २० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएको अवधिमा यी

ओली र दाहाललाई भण्डारीको लन्च, राष्ट्रपतिमा दोहोरिने मनशाय

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लञ्च मिटिङ’ गरेकी छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवासमा

कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा – करोडौं अनियमितता

विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ। यो खबर सागर पण्डितले आजको अन्नपूर्णमा लेखेका छन्। कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले

एलडियो नै गिट्टी बालुवा तस्करीमा !

हेटौंडा,२१ माघ।  सरकारले नविकरण नगर्दा अबैध बनेका क्रसर उद्योगहरुलाई कर्मचारीको सेटिङमा गिटी बालुवा तस्करीको बाटो खुलेको छ । विकास आयोजनाको नाममा क्रसर उद्योगहरुलाई जिल्ला समन्वय समितिले गिटी बालुवा उत्खनन्को अनुमति दिएपछि लुकिछिपी भइरहेको गिटी बालुवा तस्करी