Author Archive
रवि लामिछानेको नागरिकताबारे प्रहरीको छानबिन तीव्र
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानबिन तीव्र पारेको छ। लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौँले लगेको छ। आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीबाट माग भएपछि लामिछानेले

सात वर्षमा पनि बनेन नलगाड पुल
सुर्खेत , जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेको छ। नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुल अलपत्र पर्दा यहाँका सर्वसाधारणलाई समस्या

सशस्त्रका ३ जना एसपीमाथि छानबिन
सशस्त्र प्रहरी बलका ३ जना उपरीक्षक (एसपी)माथि छानबिन सुरु गरिएको छ । बारा, पर्सा र पश्चिम नवलपरासीमा कार्यरत एसपीहरूलाई छानबिनका लागी सशस्त्र प्रहरी बलले मुख्यालयमा झिकाएको छ । १२ नम्बर गण हेडक्वार्टर बाराका गणपति राजेन्द्र थापा,

मलेसियामा दुई नेपालीको हत्या, हत्याको आशंकामा एक नेपाली पक्राउ
दोहा , मलेसियामा दुई नेपालीको शव फेला परेको छ । मलेसियाको सेरेम्बनमा शनिबार हत्या भएको अवस्थामा दुई नेपालीको शव फेला परेको हो । त्यहाँको प्रहरीले ओकल्यान्ड कमर्सियल सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत दुई नेपालीलाई हथौडाले हानेर

दल र गठबन्धनभित्रको अन्तर्घातबारे छानबिन गर्न माग
काठमाडौं , नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आमनिर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात–अन्तर्घातको छानबिन गर्न माग गरेका छन्। राजनीतिक संवाद समूहले काठमाडौँको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा नेता महरले

दोलखाबाट माओवादीका कार्की निर्वाचित
दोलखा , प्रतिनिधिसभा सदस्यमा दोलखाबाट सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्। सोमबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सत्ता गठबन्धनको साथ पाएका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीलाई झिनो मतले पराजित

एमालेसँगको सहकार्य सकियो : उपेन्द्र यादव
मोरङ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य निर्वाचनपछि सकिएको बताएका छन् । विराटनगर विमानस्थलमा आज (आइतबार) सञ्चारकर्मीसँग कुरा गर्दै यादवले तत्कालीन हिसावले गरिएका सहकार्य चुनाव सकिएसँगै अन्त्य भएको बताएका छन्

दार्चुला सीमा तनावग्रस्त, चार नेपाली घाइते
दार्चुला । दार्चुलास्थित नेपाल–भारत सीमा क्षेत्रमा आज (आइतबार तनाव भएको छ । भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा हानेका छन् । भारतीयले हानेको ढुंगा लागेर चार नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महाकाली

इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप, २ जना घाइते
काठमाडौँ, काठमाडौँको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप भएको छ । आइतबार बिहान साढे ११ बजे तीन जना चिनियाँ नागरिकबीच एक आपसमा झडप भएको हो । विवाद बढ्दै जाँदा ३७ वर्षे फङ चुङयुनले धारिलो हतियार प्रहार गरी दुई

दोलखामा एमाले बालकृष्ण शिवाकोटीको अग्रता कायमै
काठमाडौँ, दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी

