Author Archive

यी हुन् महरा !
काठमाडौं । शान्ति प्रक्रियामा आएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निरन्तर लाभको पदमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने महरा दस बर्षबीचमा तीन पटक उप–प्रधानमन्त्री र ६ पटक मन्त्री भए । एकपछि अर्को

काठमाडौँ महानगर : ज्येष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा स्थगित
ठमाडौँ महानगरपालिकाले छ महिनादेखि सुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा तत्कालका लागि रोकिएको छ । हाल चिकित्सक र नर्सको अभावका कारण निरन्तरता दिन नसकिएको काठमाडाैँ महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिए ।

नेपालगञ्ज फोनबाट धम्क्याएर चन्दा माग्ने ६ जना पक्राउ
नेपाललगन्ज फाेनबाट धम्क्याएर चन्दा माग्ने ६ जना ब्यक्ती पक्राउ परेका छन । मोबाईल नम्बर ९८६९६५९९४९ बाट नेपालगञ्ज,कोहलपुर र दांङ क्षेत्रका केही उद्योगी व्यवसायीहरुलाई फोन कल र म्यासेज गरी रकम माग गरेको अभियोगमा नेपाल प्रहरीको टोलीले ६

आज सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन शुक्रबार बिहान १० बजेदेखि दिउँसो

महरा सभामुख बन्ने पक्का !
माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ। एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो। यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन।

डीडीसीमा दैनिक ६० हजारको दही चोरी
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै। डीडीसी

ट्वाइलेटमा एलडिओलाई थुन्ने मन्त्री यादवले यसरी कर्मचारी थर्काउन थालेपछि सिंहदरवारमा त्रास
कुनै समय एक स्थानीय विकास अधिकारी (एलडिअाे)लार्इ ट्वाइलेटमा थुनेर चर्चामा अाएका मातृका प्रसाद यादव अहिले उद्याेग वाणिज्य तथा अापूर्ती मन्त्री बनेका छन् । यसपटक मन्त्रालयमा पहिलाे फाइलमा साइन गर्दादेखि नै चर्चामा अाएका उनी कर्मचारीहरुलार्इ कुनै पनि

माओवादी केन्द्रसँग एकता नगर्दै फुटको संघारमा एमाले
माअाेवादी केन्द्रसँग एकता गरेर अझ ठूलाे पार्टी बन्न खाेजेकाे नेकपा एमाले अहिले फुटकाे संघारमा पुगेकाे छ । पार्टीभित्रकाे अन्तरविराेध भुसकाे अागाे झै खतरानाक ढंंगले सल्किएकाे छ । खासगरी अध्यक्ष केपी अाेलीकाे मनाेमानीप्रति एमालेमा तीब्र असुन्तुष्टि बढेकाे

डोल्पा ठुलीभेरी नगरपालीकाको केन्द्र उदघाटनमा जे देखियो…..
डाेल्पा ठुलीभेरी नगरपालिकाकाे अाैपचारीक उदघाटन अाज भएकाे छ । ठुलीभेरी नगरपालीकाकाे केन्द्र कहाँ राख्ने भन्ने बिषयमा बिवाद भएपनि केन्द्र अन्तिम अबस्थामा अाएर जुफाल बृहत कार्यक्रम सहित उदघाटन भएकाे हाे । कार्यक्रममा स्थानिय झाँकी तथा साँस्कृतिक प्रस्तुती

रौतहटमा गोली चल्यो, एकजना घाइते
रौतहट– रौतहटमा बुधबार साँझ मोटरसाइकलमा आएका अपरिचित समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । जिल्लाको राजपुर ३ बलुवाटोलमा शेख शालिममाथि गोली प्रहार भएको हो । स्थानीय मासु ब्यापारी उनीमाथि फतुवा प्रावि नजिकै गोली प्रहार