Author Archive
यातायातमा अझै सिन्डिकेट !
प्रधानमन्त्री केपी ओलीले सबै क्षेत्रको सिन्डिकेट तोडिने घोषणा गरेको २४ घण्टा नबित्दै सरकारले सिन्डिकेट कायम रहने गरी यातायात व्यवसायीसँग सम्झौता गरेको छ। यातायात मन्त्रालयमा सिन्डिकेट पक्षधर यातायात व्यवसायी र सरकारबीच आइतबार राति भएको वार्तामा सरकार लचिलो

पूर्वअधिराजकुमारीलाई घर जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम
सरकारले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार नेपाल ट्रष्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराउन पत्र काटेको हो। सिंहले सर्वोच्चमा दायर गरेको पुनरावलोकन
६८ वर्षपछि मधेस पुग्दै भारतीय प्रधानमन्त्री
६८ वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकीको जन्मस्थल जनकपुर आउँदैछन्। मोदी भ्रमणको उद्देश्य धार्मिक देखिए पनि वास्तविकतामा दुई देशबीचको राजनीतिक सम्बन्ध सुधार रहेको राजनीतिक विश्लेषकहरुको भनाइ छ। यसअघि १९५० मा कोसी ब्यारेज सप्तरीमा भारतीय पूर्वप्रधानमन्त्री जवाहरलाल
जनकपुर पुग्याे भारतीय सेनाको विशेष विमान
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको लागि केहीदिन मात्रै बाँकी रहँदा जनकपुरमा भारतीय वायु सेनाको विमान आइपुगेको छ । भारतीय सेनाको विशेष विमान सोमबार दिउँसो सवा १ बजे जनकपुर विमानस्थलमा अवतरण गरेको जनकपुर विमानस्थलले
मन्त्रिपरिषद् बैठकले मोदीको नेपाल भ्रमणलाई दियो स्वीकृति
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीले वैशाख २८ र २९ गते गर्न लागेको
पुनर्निर्माणमा अलपत्र भारतीय प्रतिबद्धता
भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता बनाएको भारतले तीन बर्ष बित्दा पनि काम सुरु गरेका छैन । भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम

राष्ट्रिय सभा सदस्यको पदावधि : यसरी गरिन्छ गोला प्रथा
एक पटकका लागि राष्ट्रिय सभाका सदस्यको पदावधि गोला प्रथाबाट निर्धारण हुने भएको छ । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । संविधानपछि बनेको राष्ट्रिय सभामा पहिलोपटकका लागि गोला प्रथाबाट १९

काँग्रेसमा किचलो – देउवाको सिढिडकेट तोड्ने भन्दै पौडेल पक्षले बोलायो छुट्टै भेला
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी
‘राणाभन्दा गणतान्त्रिक सरकार अनुत्तरदायी’
दोलखा विगु गाउँपालिका–५ चिलंखा भरङका हरिबहादुर खुलाल उमेरले ९५ बर्ष पुगे । तर उनको जोश, उत्साह र क्रियशीलता २५ बर्षे युवाको भन्दा कम छैन् । १९९० साल र २०७२ सालको विनाशकारी भूकम्प भोगेका हरिबहादुर १९९० सालको
अब शिवपुरीमा पनि केबलकार
चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार संचालन हुने भएको छ ।गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार संचालन हुने भएको हो । त्यसका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइसकेको लगानीकर्ताले बताएका छन् ।शिवपुरीमा केबलकार

