Author Archive

सवा करोड दिप प्रज्वलन सहित नेपालगञ्जमा पिण्डेश्वर शिवलक्ष्मी साधना शिवीर हुदै

नेपालगञ्ज “पिण्डेश्वर शिव-लक्ष्मी धाम” नेपालगञ्ज, बांकेले यहि फागुन १६ गते देखि २० गतेसम्म “पिण्डेश्वर शिवलक्ष्मी चौथौ साधना शिवीर” को आयोजना गर्ने भएको छ ।   नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा हुने पाँच दिने साधना शिवीरको व्यवस्थापनका

एनसेलको कर छलि बिरूद्भ कोहलपुरमा युवा बिद्यार्थीको प्रदर्शन

बाँके,कोहलपुर बिप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी र युवा संगठन नेपालले एनसेलले गरेको कर छलिका बिरूद्भ कोहलपुरमा बिरोध र्यालीको अायोजना गरेको छ । ७२ अर्ब रूपैयाँ कर छलि गरेको भन्दै एनसेल बिरूद्ध बिरोध प्रदर्शन गरेको

घाईतेहरुको माग सरकारले सम्वोधन गर्छ : मुख्यमन्त्री शाही

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको स्मृतिमा प्रदेश राजधानी सुर्खेतको मुख्य चोकमा सहिद स्मारक निर्माण गर्ने वताएका छन । सहिदहरुको वलीदानीले कर्णाली प्रदेश प्राप्त भएको वताउदै मुख्यमन्त्री शाहीले

ढाँटयो नेपालगञ्ज उप-महानगरपालिकाले

बाँके,नेपालगञ्जको बिच शहरमा छोडिएका छाडा पशुचैपायालाई नेपालगञ्ज उपमहानगरपालिकाले हटाउन सकेको छैन । सोमबारसम्मा हटाइसक्ने भनिए पनि उप महानगरपालिकाले अझै हटाउन नसकेकाे हाे । । सुचना अधिकारी शरद कुमार पौडेलले सोमबारसम्मा हटाउने गरि लागेको बताइए पनि अझैसम्मा

कोहलपुर महोत्सवको काइदा हरदिन लफडैलफडा,‘गोरे’को गाडिमा तोडफोड,महासचिव बेहोस

बाँकेको कोहलपुरमा जारी पाँचौ कोहलपुर औद्योगिक व्यापार कृषि फुडफेष्टिभल तथा पर्यटन महोत्सव २०७५ मा हरदिन राती झडप हुने गरेको छ । महोत्सवभित्र संचालन गरिएको फुडफेष्टिभलमा हरेक दिन बेलुका ६ देखि १० बजेसम्म मधिरा सहितको दोहोरी साँझ

अखिल क्रान्तिकारीले महेन्द्र बहुमुखी क्याम्पसलाई बुझायो ध्यानाकर्षणपत्र

बाँके,नेपालगञ्ज नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी महेन्द्र बहुमुखी इकाई समितिले क्याम्पस प्रमुखलाई ९ बुदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ । क्रान्तिकारीले आफना बिभिन्न माग राख्दै क्याम्पसलाई ध्यानकर्षण पत्र बुझाएको हो । क्याम्पसले

बिच सडकमा बरालिन्छन् छाडा पशुचौपाया देख्दैन नेपालगञ्ज उप-महानगरपालिका

बाँके,नेपालगञ्जकाे बिच शहरमा छाडा पशुचैपायाकाे संख्या बडदाे छ । छाडा पशुचैपायाका कारण नेपालगञ्जकाे सडक असुरक्षित बनेकाे छ ।  खुला रुपमा पशु चौपाया छाडा छोड्ने काम नराेकिएपछि नेपालगन्जको मुख्य बजार तथा सडक लगायतका स्थानमा दुर्घटनाका घटना बड्नेर

गाउँपालिका केन्द्रका लागि स्थानीयबासीले गरे जग्गा दान

कालिकोट,पचालझरना गाउपालिका केन्द्रका लागि स्थानीयबासीले जग्गा दान गरेका छन । पचालझरना गाउँपालिका वडा नं २, ३ र ४ का जग्गाधनीहरुले नि शुल्क रुपमा गाउँपालिकाको लागि  ४१००० एकचालीस हजार वर्गमिटर जग्गा दान गरेका हुन । केन्द्र निश्चित

विश्वविद्यालयलाई गुण्डागर्दीको थलो नवनाउनुस – मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विश्व विद्यालयलाई गुण्डागर्दीको थलो नवनाउन आग्रह गरेका छन । । विहीवार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वीरेन्द्रनगर स्थिल स्कुल अफ ल क्याम्पसमा वीए एलएलवी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विश्वविद्यालय प्राज्ञिक थलो भएकोले प्राज्ञिक

सशस्त्रको सामान खरिदमा अनियमितता – एसएसपी मिश्रसहित ४ जना भ्रष्टाचारी ठहर

विशेष अदालतले सशस्त्र प्रहरी बल नौबस्ता बाँकेमा कार्यरत रहँदा सामान खरिदमा अनियमितता गरेको ठहर गर्दै सशस्त्र प्रहरीका एसएसपीसहित तीन प्रहरीलाई भ्रष्टाचारी ठहर गरेको छ। सशस्त्रका एसएसपी गोपाल मिश्र, इन्सपेक्टर चित्रबहादुर केसी, हवल्दार नयनवहादुर ओलीलाई र ठेकेदार