Author Archive

नागरिक्ता
अँध्यारो कन्दरा तिर गोर्खे लौरिको बुइ चढेर नगरसम्म पुग्न नसक्ने दसकौँ नाघेका मेरा शान्तबिर काका सरकार खोज्न शहरसम्म हिडदा बृद्धभत्ताको आसा बोकेर सिहदरबार च्याउदै एउटा नागरिक्ता खोजिरहेका होलान । सेब्रा हिम चुचुराको बस्तीमा फुर्बा सेर्पा बुद्धका

रसुवाबाट ७ किलो सुनसहित एक जना पक्राउ
रसुवा, रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको सात केजी सुन बरामद भएको छ। चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुन बरामद गरिएको हो। ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको भन्ने विशेष सुराकीको

विप्लव नेकपाका नेता ओलीसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश
काठमाडौं , नक्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको अभियोगमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीका मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली ‘सुदर्शन’सहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिलला अदालतले आदेश दिएको

गोरखाको फुजेलमा करेन्ट लागेर एक जनाको मृत्यु
गोरखाको गण्डकी गाउँपालिका–३ साबिकको फुजेल गाविसमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलमा काम गर्न जाँदा स्थानीय चमतीका अन्दाजी ३५ वर्षीय भुवन अधिकारीको बिहान ८ः३० बजे करेन्ट लागेर मृत्यु भएको हो । बिजुलीको

आयोगको रहोवरमा रिहाई गरिएका विप्लवका नेता फडेरालाइ यसरी पुन पक्राउ गरियो
नेपालगन्ज ,सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट पुन पक्राउ गरेको छ । विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका उनीलाई केहीबेर अगाडि राष्ट्रिय मानवअधिकार आयोगको सक्रियतामा

जसले गरे तीन करोड दान
चितवन – मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित उपचार हुने अस्पताल दुर्लभ छन् । उपचार भए पनि पक्षाघात भएकाहरुले ह्वीलचियरको साहारा लिँदा दिनचर्या सहज हुन सकेको छैन ।

कामदार तत्काल जापान जान नपाउने
काठमाडौँ – नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।

अदालतको फैसला पनि माफियाको पक्षमा – ललितानिवास प्रकरण
काठमाडौं – काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवास्पद फैसला सुनाएको पाइएको छ । अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजारको निर्णय खारेजीको मागसहित

बिहे गरेको पाँच दिनमै पुछियो सिउँदो
दमौली – पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३ का ३१

एनसेलको दादागिरी कायमै, लाभकर तिर्दिनँ भन्दै सर्वोच्चमा रिट
एनसेलले आफ्नो दादागिरी कायमै राखेको छ । लाभकर बापतको रकम तिर्न अस्वीकार गर्दै टेलिफोन प्रदायक कम्पनी एनसेलले सर्वोच्चमा रिट दायर गरेर दादागिरी कायमै राखेको हो । चुनावको वेलामा सबै दलका नेताहरुलाई चन्दा दिएर लाभकर झ्याम पारेको

