Author Archive

डाक्टर डम्बरको तागत र नवराजको इच्छाशक्तिले पचालझरनाको यात्रा
कर्णाली उहिले देखि हो यो मौसममा धमिलिएर बग्ने ! तर उसले आफ्नो गतिलाई कहिले पनि परिबर्तन गर्ने दुश्साहस गरेन बरु सदाबाहार उसको हिडाईको स्वच्छन्दतासँग हाम्रा सुसेली र चित्कारहरु बगेको आभास दिईरहने त्यो कर्णालीसँग आजको मात्रै प्रिती

बाघको छाला र भालुको पित्तसहित ५ जना पक्राउ
काठमांडौ ,बाघको छाला र भालुको पित्तसहित प्रहरीले पाँच जनालाई बुधबार साँझ पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक चोकमा शकांस्पद तरिकाले हिँडिरहेको अवस्थामा जाँच गर्दा उनीहरूलाई दुई थान बाघको छाला र करिव ७५ ग्राम भालुको पित्तसहित पक्राउ

कर्मचारीको मिलोमतोमा अनुदानको चामल बाटोमै बिक्री !
डाेल्पा, नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा
नयाँ शक्ति र फोरम नेपालबीच एकता हुँदै
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टीबीच एकताको तयारी अन्तिम चरणमा पुगेको छ । भट्टराई नेतृत्वको नयाँ शक्ति र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच आउँदो २३ गते पार्टी एकता गर्नेगरि तयारी अन्तिम

यार्सागुम्बा संकलनका लागि जेठ १३ गतेदेखि सबै पाटन खुला
डोल्पा ,यार्सागुम्बा संकलनका लागि डोल्पाका सबै पाटनमा जेठ १३ गते खुला गरिने भएको छ। सर्वपक्षीय बैठकले जिल्लाका सबै पाटनमा एकसाथ प्रवेश अनुमति दिने निर्णय गरेको हो। तीन हजार पाँच सयदेखि पाँच हजार मिटरसम्मको उचाइमा पाइने यार्सागुम्बा

न्यूरोडका एउटा पनि विरुवा नकाटिने –उप- महानगर
नेपालगञ्ज उपमहानगरपालिकाले न्यूरोडको बीचभागमा पर्ने बिरुवाको संरक्षण, आधुनिकीकरण र सौन्दर्यकरण गरी नमूना ब्यापारिक केन्द्र बनाउने योजना रहेको सार्वजनिक गरेको छ । प्रबक्ता प्रमोद रिजालले बिहिवार विज्ञप्ती जारी गरि न्यूरोडमा एउटा पनि रुख नकाटिएको र पार्किङस्थल बनाउन

बिज्ञान विश्वासिहरुको स्थायी बैरी हो
भनिन्छ बोलेको शब्द हराउदैन । किनकी शब्द शक्ती हो । बिज्ञान भन्छ पुन रेकर्ड गर्न मिल्नेछ शायद एक दशक वा त्यो भन्दा छिट्टै । ईमेल र फोनका कुरा त स्वतस् रेकर्डमा छन नै । आज सिलिकन

भारतमा आँधीका डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो
भारत ,बंगालको खाडीमा उत्पन्न शक्तिशाली चक्रवात फानीले उग्र रुप लिएको छ । करिब २ सय किलोमिटरको वेगमा अघि बढिरहेको फानी चक्रवात मई ३ तारिखमा ओडिसा टतमा पुग्ने अनुमान गरिएको छ । शक्तिशाली चक्रवाटबाट हुने क्षति न्युनिकरणका
लिभिङ टुगेदरको कमाल, झगडा भएपछि प्रेमिकाले गरिन् प्रेमीको हत्या !
वैदेशीक रोजगारीका लागि कुवेतमा रहेका र लिभिङ टुगेदरमा रहेकी एक जना प्रेमिकाले प्रेमीको हत्या गरेको अभियोग लागेको छ । नेपाली युवती माया गुरुङले तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेको विवरणहरूमा उल्लेख छ ।

ह्वात्तै बडयो नेपालगञ्जमा गर्मी,तापक्रम पुग्यो ४३ डिग्री सेल्सियस
नेपालगन्जमा तापक्रम ह्वात्तै बढेकाे छ । एक्काशी तापक्रम बढदा जनजिवन प्रभावित भएकाेे छ । बैशाख महिनामै ४३ डिग्री नाघेको छ । यसअघिका बर्षमा जेठ र असारमा अत्याधिक तापक्रम पुग्ने नेपालगन्जमा यसपटक भने बैशाखमा तापक्रमले पछिल्ला बर्षका

