Author Archive

अब २० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने

काठमाडौं । सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि २० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने भएको छ । संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले वीस बर्ष पुगेपछि मात्र अवकाश

सरकार छाड्दै उपेन्द्र यादव, यस्तो रहेछ कारण

काठमाडौं ,सत्तारुढ दल समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिने भएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टीसँग एकता भएलगत्तै समाजवादी पार्टीलाई सरकार छोड्न दबाब आएको पार्टी निकट श्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला

अब प्रहरीले ‘विप्लव’का कार्यकर्ता पक्राउ नगर्ने !

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सबै कार्यकर्तालाई गिर्फतार नगर्ने आन्तरिक नीति अपनाएको छ । प्रहरीले सामान्य कार्यकर्तालाई पनि समात्ने र अदालतमा अभियोग प्रमाणित नहुँदा छुट्न थालेपछि प्रहरीले अभियोग नलागेका कार्यकर्ता नसमात्ने रणनीति बनाएको

कसरी पायो त नेपालगन्ज विमानस्थलले सुरक्षाको प्रमाणपत्र ?

नेपालगन्ज, नेपालगन्ज–दिल्ली प्रत्यक्ष उडानको चर्चा बटुलिरहेको नेपालगन्ज विमान स्थलले सुरक्षा प्रमाण पत्र पाएको छ । याे संगै फेरि चर्चाकाे अर्काे बिषय बनेकाे छ ।   सुरक्षा प्रमाणपत्र पाएसगैं नेपालगन्ज–दिल्ली प्रत्यक्ष उडानको सम्भावनालाई पनि यसले थप उजागार गरेको

बाइपासमा रोकिराखेका दुई बसमा आगलागि

नेपालगन्ज ,उपमहानगरपालिका वडा नम्बर ४ बाइपासमा रोकिराखेको बसमा भिषण आगलागि भएको छ । आगलागिका कारण ग्यारेजमा रोकी राखेको दुई वटा बस जलेर खरानी भएको छ । ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको

सरकारले मिडियालाई नियन्त्रण गर्ने कुचेष्टा गर्‍यो : साझा विवेकशील

काठमाडौं : साझा विवेकशील पार्टीले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक ल्याएर मिडियालाई नियन्त्रण गर्ने कुचेष्टा गरेको बताउँदै विधेयक अविलम्ब फिर्ता गर्न माग गरेको छ। पार्टी मुख्यालय बखुण्डोलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र

नेकपाको पोलिटव्यूरो घोषणा अझै लम्बिने संकेत,ओलीलाई अल्पमतमा पर्ने डर

काठमाडौँ,आन्तरिक समिकरणका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोलीटव्यूरो गठनको घोषणा अझै लम्बिने संकेत देखिएको छ। पार्टी स्रोतका अनुसार एकातिर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा

भरत बमलाई गैरन्यायिक थुनामा राखिएको भन्दै पत्रकार बरालको सर्वोच्चमा रिट

काठमाडौं,विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’लाई गैरन्यायिक थुनामा राखिएको भन्दै  पत्रकार साेभराज बरालले सर्वोच्चमा रिट हालेका छन  । पत्रकार शोभराज बरालले सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । नेता बमसहित

सुस्तायो कर्णाली प्रदेश सरकार ! एकहप्ता अगाडि गरेका निर्णय हप्तापछि सार्वजानिक

सुर्खेत, सुरुका दिनहरुमा सबैभन्दा गतिलो रफतार देखाएको कर्णाली प्रदेश सरकार पछिल्लो समय भने राम्ररी थला परेको छ । नाम र राजधानी तोकेर चर्चामा आएको कर्णाली प्रदेश सरकारले पछिल्लो समयमा कर्णाली बिकासको लागी ढिलासुस्त गरेको पाइएको हो

राज्य बलजफ्ती आउने हो भने उसले पनि कडा प्रतिरोधको सामना गर्नुपर्नेछ -विप्लव

गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछी नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को पहिलो अन्तर्वार्ता सार्वजनिक भएको छ । प्रस्तुत छ अन्नपूर्ण पोस्टमा प्रकाशित विप्लवको अन्तर्वार्ता ) विप्लवको बिशेष अन्तर्वार्ता सरकारले तपाईंहरूमाथि प्रतिबन्ध