Author Archive

उत्पीडित बर्ग र जातीका नेतृत्वको बैचारिक कन्फ्युजन !
हरेक जातीय मुक्ति आन्दोलन बैचारिक स्पष्टता बिना सम्भब भएको इतिहास कहीं कतैपनी सफलतामा पुगेको इतिहास छैन । बरु इतिहासमा त्यस्ता समस्या देखापरेको देखिन्छ । उत्पीडित जाति र बर्गलाई हतियार बनाएर राजनीति स्वार्थ सिद्ध गरेको पाइन्छ ।

भारतीय एसएसबीको दादागिरी,नेपाली भूमिमा अस्थायी पोस्ट निर्माण
नवलपरासी, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पश्चिम नवलपरासीको सीमामा पर्ने दशगजामा अस्थायी पोस्ट निर्माण गरेको छ । सुस्ता गाउँपालिका–५, बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीचभागमा पर्नेगरी एसएसबीले अस्थायी पोस्ट निर्माण गरेको हो । कच्ची टहरोमा पोस्ट

जटिल जनता, कुटिल नेता
‘म मरेपछि नेपाली काँग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । मैले लिएको अडान र दृष्टिकोणलाई गौण बनाइनेछ । नेपाली कांग्रेसमा मैले

नेपालले पहिलो पटक नाप्यो सगरमाथाको उचाइ
पहिलो पटक सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली चुचुरोमा पुगेको छ। नापी विभागका अधिकारीहरू बुधबार बिहान तीन बजेतिर सगरमाथाको चुचुरोमा पुगेका हुन्। विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका
बिप्लव नेकपाका भेरी ब्युरो इन्चार्ज शितलसहितका नेताहरु गिरफतार
सुर्खेत,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका भेरी ब्युरो इन्चार्ज बल बहादुर वली शितल सहितका अन्य दुइ नेता पक्राउ परेका छन । स्राेतका अनुसार सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरपानीबाट नेकपा विप्लवका भेरि ब्युरो ईन्चार्ज बल बहादुर वली (शितल
चेक बाउन्सको मुद्दामा यसरी फन्दामा परिन खुश्बु, तीन महिना कैदको फैसला
काठमाडौं ,चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय

पाँचथर हत्याकाण्ड – हत्यारा शंका गरिएका व्यक्ति नै मृत अवस्थामा फेला
प्रहरीले पाँचथर सामूहिक हत्याकाण्डमा संलग्न रहेको आशंका गरेका व्यक्तिको शव घटनास्थलदेखि केही पर अबस्थामा फेला परेको छ। प्रहरीका अनुसार मिक्लाजुङको वडा नं. ८ मा फेला परेको शव मृतक फियाककै ज्वाइँको भएको पुष्टि भएको हो। शव मानबहादुर

यसरकारण ४ दर्जन मेनपावरको कारोबार बन्द
काठमाडौं,तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोबार बन्द गरेको हो। विभागले पहिलो चरणमा गत वैशाख २३

मकैबारी हुँदै भागेर बाँचेकी सीता भन्छिन् ः खुकुरी बोकेर लखेट्यो
पाँचथर , मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भएको छ । ज्वाइँ धनराज सेर्मा र ससुरा बमबहादुर फ्याकका नौ सदस्यको विभत्स हत्या हुँदा एक किशोरीले भने भागेर ज्यान बचाएकी छन्। राति

प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ,कुकुरले गर्यो पहिचान
बाँके,लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । प्रदेश नं

