Author Archive

काठमाडौँ महानगरमा कर्मचारी भारः आफन्तलाई जागिर

काठमाडाैँ,स्थानीय स्वायत्त शासन ऐन, २०५५ सँगै काठमाडौँ महानगरपालिकाको कर्मचारी पदपूर्ति समिति खारेज भएको छ । महानगरका मेयर र उपमेयरले भने करारमा कर्मचारी नियुक्त गरिरहेका छन् । पछिल्लोपटक फागुन १४ मा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले

प्रचण्डलाई पोखरेलको चुनौती

काठमाडाैँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।

यसकारण स्वास्थ्यको लागि लाभदायी छ लसुन

लसुन स्वादका लागि मात्र नभएर औषधीको रुपमा समेत उपयुक्त मानिन्छ । लसुन सबै मानिसका लागि उपयोगी हुन्छ । लसुन सेवन पुरुषका लागि अझ लाभदायी हुन्छ भन्ने एक अध्ययनले देखाएको छ । पुरुषले दैनिक रूपमा बिहानै खाली पेटमा लसुन

यसकारण पोखरा पुगेका प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रम रद्द गरे

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर रद्द गरेका छन् । पोखराको लेकसाइडमा बनाइएको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन शनिबार प्रधानमन्त्रीबाट गराउने गरी कार्यक्रम तय गरिएको थियो । भ्रष्टचारी ठहर भरत

राजधानीमा मेघ गर्जनसहित भीषण वर्षा

काठमाडौं,राजधानीमा भीषण वर्षा भएको छ । शनिवार साँझ पाँच बजेदेखि हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण सवारी आवागमनमा समेत असर परेको छ । पूर्वमा बनेको न्यून चापिय रेखा र

भारतीय विदेशमन्त्री जयशंकरलाई काँग्रेस सभापति देउवाको बधाई

काठमाडौं ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस.जयशंकरलाई बधाई तथा शुभकामना दिएका छन् । सभापति देउवाले शनिबार एक शुभकामना सन्देश पठाएर विदेश मन्त्री जयशंकरलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । ‘म तपाईंलाई भारत

अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट एक क्यानेडियन नागरिक पक्राउ

काठमाडौं ,लुकाइ छिपाइ हङकङ लान लागेको अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्यानेडियन नागरिक पक्राउ परेकी छन्। हङकङ जान लागेकी राहदानी नम्बर एसी ७५८६६२ वाहक ६९ वर्षीया क्यानडियन नागरिक JEANNIA ME GAW लाई अवैधरूपमा लुकाई

यार्सा संकलन गर्न गएका तीन जनाको लेक लागेर मृत्यु

डोल्पा,यार्सागुम्बा संकलन गर्न गएका तीन जनाको मृत्यु भएको छ। डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा संकलन गर्न गएका जाजरकोटका दुइ जनाको लेक लागेर मृत्यु भएको हो। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण बिक र

ट्रम्पसँगको वार्ता असफल भएको झोकमा किम जोङ उनले गरे यस्तो कठोर निर्णय

एजेन्सी– गत फेबु्रअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि उत्तरकोरियाका नेता किम जोङ उनले आफ्ना ५ उच्च अधिकारीलाई मृत्युदण्डको सजाय दिएका छन् । दक्षिण कोरियाको एक अखबार चोसन इल्बो ले एक समाचार प्रकाशित गरी

वामदेव गौतम भन्छन् -सरकार परिवर्तन हुन्छ

प्युठान,नेकपाका सचिवालय सदस्य वामेदव गौतमले सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने बताएका छन् । शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सहमतिअनुसार नै पार्टी सञ्चालन हुने पनि बताए । ‘नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा