Author Archive
प्रचण्डको दाँतमा समस्या अस्पताल भर्ना
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाँतमा समस्या आएकाे बताइएकाे छ । अध्यक्ष प्रचण्डको दाँतमा समस्या देखा परेपछि उनी उपचारका लागि मेडिसिटी अस्पताल ललितपुर पुगेकाे बताइएकाे हाे । अध्यक्ष प्रचण्डका निजि सचिव

यस्तो हुनेछ नयाँ बन्ने संसद भवन
काठमाडौँ, विगत एक दशकदेखि भाडामा बस्दै आएको सङ्घीय संसद् अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ। सिंहदरवार परिसर पुतली बगैँचामा बन्ने उक्त भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि अबको तीन वर्षमा संसद् आफ्नै
महानगरीय प्रहरी प्रभाग थलीका सइ घुस लिँदालिँदै पक्राउ
काठमाडौं , महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायव निरीक्षक (सइ) बिपिनचन्द्र पन्तलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। ‘सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएका हौं,‘

देशैभरि एकसाथ झरी, झरीले लियो दुई जना ज्यान
सोमबारदेखिको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिका-६ की २६ वर्षीया शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ। गत सोमबार अपराह्न ४ बजे राईसहित अन्य चार जना आफन्त

गृहमन्त्रीका भाइ धरौटीमा रिहा
काठमाडौं,गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापा धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले सो आरोपमा पक्राउ परेका ७ जनामध्ये गृहमन्त्री रामबहादुर थापाका भाइ

सासंदमा खतिवडाको ब्यङग्य डेंगु नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव चाहियो
काठमाडौँ ,नेकपा सांसद विरोध खतिवडाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव स्थापना गर्नुपर्ने भन्दै सरकारलाई व्यंग्य गरेका छन् । व्यवस्थापिका–संसद बैठकमा बुधबार खतिवडाले सरकारले नसकेकाले डेंगु नियन्त्रणका लागि देवीदेवता गुहार्नुपर्ने अवस्था आएको बताए
डेंगुबारे संसद्मा स्वास्थ्यमन्त्रीले भने – आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन
काठमाडौं । डेंगुका बिषयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आपतकाल घोषण गर्नुपर्ने अबस्था र्सिजना नभएको बताएका छन । बुधबार सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै मन्त्री यादवले डेंगु नेपालको मात्र नभई विश्वकै समस्या भएको भन्दै आपतकाल घोषण गर्नु पर्ने

लोप हुँदै पुराना बाली
डोटी, जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा पानी नलाग्ने जमिनमा उम्रिने कोदो बालीमा प्रशस्त
ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट
काठमाडाैं- नेपाल एयरलाइन्सले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत हवाइ भाडा छुट दिने निर्णय गरेको छ। यसरी छुट पाउने रकम जुनसुकै स्थानबाट टिकट काट्दा पनि उपलब्ध हुने निगमले जनाएको छ। निगमले १० आन्तरिक
बिज्ञहरु भन्छनः बीआरआईबाट नेपालले ठूलो फाइदा लिनसक्छ
काठमाडौं, ३१ भदौ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या झेल्नु परेको भन्दै

