Author Archive

सिरियामा कार बम विस्फोट : १३ जनाको मृत्यु

सिरिया,टर्कीसँग सीमा जोडिएको सिरियाली एक सहर तल अब्यादमा कार बम विस्फोट हुँदा कम्तिमा १३ जना मारिएका छन् । रक्षा मन्त्रालयका अनुसार २० जना घाइते भएका छन् । उक्त सहर टर्कीले सघाएको विद्रोही फौजको नियन्त्रणमा रहेको बताइएको

सुनकोशी बस दुर्घटना अपडेट- १२ भन्दा बढी मृत्यु भएको हुनसक्ने अनुमान

सिन्धुपाल्चोक,चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिएको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेपछि तत्कालै उद्धार थालिएको थियो। बस खसेको देखेपछि र्‍याफ्टिङ गरेर फर्किएकाहरु बोटसहित उद्धारमा जुटेका थिए। उनीहरुले

नेपाल मेडिकल काउन्सिलकाे अध्यक्षमा डा.भगवान काेइराला

काठमाडाैँ, सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेकाे छ। आज बसेकाे मन्त्रिपरिषद् बैठकले डा कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हाे। डा कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हाे । घटनास्थलमा ६ जनाको शव फेला परेको प्रत्यक्षदर्शीले जानकारी

यस्तो अजिब संस्था जहाँ कर्मचारी आफैँले तोक्छन्, आफ्नो तलब

एजेन्सी, भन्दा पत्यार नलाग्ला दुनियाँमा यस्ता संस्था पनि छन । जसले मजदुरलाइ आफ्नो तलब आफै तोक्न दिन्छन ।  प्रायः तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक हरेक संस्था वा कम्पनीले आफ्नो नियमानुसार तोक्ने गर्दछन् । कर्मचारीलाई प्रदान गरिने तलब

कोहलपुरका डीएसपी शाहीलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं,नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले इलाका प्रहरी कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गरेका छन् । डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई मोबाइल फोनमा धम्की दिएको रेकर्ड सार्वजनिक

पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ टोलीद्वारा चुप्रामा क्याम्प निर्माण

दैलेख, दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ कम्पनीले क्याम्प स्थापना गरेको छ । पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको शिरिस्थान, नभिस्थानलगायतका क्षेत्रमा अन्वेषणका लागि डुगेश्वर गाउँपालिका–१ स्थित चुप्रा बजारनजिक क्याम्प निर्माण गरेको हो । नेपाल र चीनबीच भएको सम्झौताअनुसार

यसरी सूर्यलाई अर्घ्य दिएर बिदाई गरियो छठपर्व

काठमाडाैं, छठपर्वअन्तर्गत व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा

कांग्रेसको पदाधिकारी बैठक बस्दै, आजै उम्मेदवारको टुंगो लगाउने

काठमाडाैं,उपनिर्वचनका उम्मेदवारका बारेमा टुंगाे लगाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछ । पदाधिकारी बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का

स्थानीय तहका कामकारवाही विरुद्ध अख्तियारमा उजुरीको लर्को

कञ्चनपुर, अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्षमा एक हजारभन्दा बढी उजुरी परेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माण र स्थानीय तहको बजेट परिचालनमा भ्रष्टचार भएको भन्दै अख्यितारमा चालु आर्थिक वर्षमा एक