Author Archive

गाउँमा बस पुग्दाको खुशीयाली

बागलुङ- गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिङ्क रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए । उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र

आज सागको अन्तिम दिन : फूटबल फाइनलमा नेपाल र भुटान भिड्दै

काठमाडौं,१३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको अन्तिम दिन आज पाँच खेलमा प्रतिष्पर्धा हुँदैछ। फूटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन्। पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे दशरथ

च्याँउको बीउ बिक्रि बितरण शुरु

तुलसिपुर,दाङमा च्याउको बीउ उत्पादन गरि बिक्रि बितरण गर्न शुरु भएको छ । जिल्लाको तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको नवदुर्गा कृषि सहकारि सस्थाले च्याउको बीउ उत्पादन गरि बिक्रि गर्न शुरु गरेको हो । ८ जनाको

१३औँ साग : २० वर्षपछि नेपाललाई बक्सिङमा स्वर्ण

काठमाडौं,नेपालले २० वर्षपछि बक्सिङबाट स्वर्ण पदक जित्‍न सफल भएको छ। लामो सयमको प्रतीक्षापछि बक्सिङबाट स्वर्ण जितेको हो। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि बक्सिङबाट मिनु गुरुङले स्वर्ण पदक जितेकी हुन्। सातदोबाटोस्थित कराँते हलमा

पचालझरनामा पुर्ण सरसफाई सम्बन्धी २ दिने रणनीतिक योजना तर्जुमा कार्यशाला

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई पुर्ण सरसफाई सम्बन्धी रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।  नेपाल रेडक्रसको सहजीकरण र पचालझरना गाउँपालिकाको आयोजनामा उक्त कार्यशाला सम्पन्न भएको हो । गाउँपालिकाकाे जारकाेटमा २ दिनसम्मा चलेको कार्यशालालमा गाउँपालिका

भारतसँग पराजित भएपछि प्रशिक्षक खड्काले दिए राजीनामा

काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। पोखरामा भएको फाइनलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक खड्काले नैतिकताका

Agriculture and Tourism Festival Surkhet

देउडा गायक स्वर्णिम शाहीको चलन चलिया बजारमा (भिडियो सहित)

काठमाडाैँ, युवा देउडा गायक स्वर्णिम शाहीको चलन चलिया गित सार्बजानीक भएको छ । शाहीको शब्द संगित र स्वरमा रहेको चलन चलिया देउडा गित बजारमा आएको हो ।  कुशल म्युजिक प्रालीको प्रस्तुती रहेको उक्त गितमा स्वर्णिम शाही

राँझा पुग्यो सिक्टा सिँचाइ आयोजनाको पानी

नेपालगञ्ज,बाँके सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगञ्जको राँझा पुगेको छ । पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगञ्ज पुगेको हो । त्यसैगरी नहरको सिधनीया शाखामा पनि पानी सञ्चालनमा आएको छ । पश्चिम नहरको मर्मत गर्दै

कोहलपुर तनावग्रस्त : स्थिति नियन्त्रण बाहिर

काेहलपुर,बाँकेको कोहलपुरमा ट्रकले ठक्करबाट बालिका प्रकृति चन्द घाइतेभएपछि स्थिति तनावग्रस्त भएको छ । ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षकी प्रकृति चन्द  भएकि हुन ।  आइतबार बिहान