देउडा गायक स्वर्णिम शाहीको चलन चलिया बजारमा (भिडियो सहित)

काठमाडाैँ, युवा देउडा गायक स्वर्णिम शाहीको चलन चलिया गित सार्बजानीक भएको छ । शाहीको शब्द संगित र स्वरमा रहेको चलन चलिया देउडा गित बजारमा आएको हो । 

कुशल म्युजिक प्रालीको प्रस्तुती रहेको उक्त गितमा स्वर्णिम शाही र माण्डबी त्रिपाठीको स्वर रहको छ भने शाहीको आफनै निर्देशन रहेको छ ।

पश्चिमी माैलिक देउडा गितमा रोजी कुँवर र शाहीको माैलिक अभिनय रहेको छ । त्यस्तै गितको एरेन्ज बिपीन आर्चायले गरेका छन ।