Author Archive

सीमास्तम्भ मर्मत नहुँदा ‘भारतीयले मनपरी गर्न थाले’
कन्चनपुर । वि.स. २०७० सालमा दार्चुलामा आएको बाढीले भीमदत्त नगरपालिका–९ खल्लास्थित नेपाल–भारत सीमास्तम्भ ८१३ ढालेको छ वर्ष पुरा भएको छ । नदीभन्दा झण्डै ५० मिटर टाढा रहेको मुख्य सीमास्तम्भ बाढीले ढालेको छ वर्ष बितिसक्दा पनि जीर्णोद्धार

प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण
पश्चिम रुकुम, रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि आक्रमण भएको छ । बुधवार साँझ कार्यालयको काम सकेर निवास तर्फ फर्कदै गर्दा राडी बजार नजिक उनी आक्रमणमा परेका हुन् । उनलाई आठविसकोट
शीतलहरले विद्यालय बन्द
धनगढी,शीतलहरले धनगढीमा चिसो बढेपछि उपमहानगरभित्रका विद्यालय बन्द गरिएको छ। महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार आज बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय भएको हो। सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गर्ने निर्णय
ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित
अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ । ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २२९ र विपक्षमा १९७ मत परेको थियो । तल्लो सदनमा विपक्षीको बहुमत भएकाले यो

उदयपुरमा जीप दुर्घटना, तीनको मृत्यु
उदयपुर,उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको

धार्मिक सहिष्णुता कायम गर्न बिद्यार्थी र एकल महिलालाई न्यानो कपडा वितरण
कृष्णनगर,कपिलवस्तु, धार्मिक समुदायबीच सद्भाव र सहिष्णुता कायम गर्नका लागि राष्ट्रीय मदरसा संघ नेपाल र मोहम्मद बिन राशिद अलमक्तुम संस्थाले बिपन्न बिद्यार्थी र एकल महिलालाई न्यानो कपडा वितरण गरेकाे छ । कृष्णनगर नगरपालिका,शिवराज नगरपालिका र विजयनगर गाउपालिकाका

प्रहरी प्रवक्ता विश्वराज पोखरेलको सरुवा
काठमाडौँ, प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ । उनको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा

नेकपाको स्थायी समिति बैठकमा मातृकाको प्रस्ताव सुनेर पुर्व एमाले चकित
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको बुधबार बसेको बैठकमा मातृका यादवले जब प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव राखे पुर्ब एमालेका नेताहरुले भने अनौठो माने । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्डपथ ब्यूँताउने प्रस्ताव
राष्ट्रिय सभाको चुनावमा नेकपा- राजपाबीच तालमेल गर्ने सहमति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट

अमेरिकाले दियो नेपाली सेनालाई दुुई विमान
काठमाडाैँ, नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत ¥याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई विमान हस्तान्तरण गरेका हुन्

