Author Archive

सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट
काठमाडौं,नेपाली लेगस्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिवार भएको खेलमा मेलबन रेनिङगार्डसविरुद्ध सन्दीपले तीन विकेट हात पारेका हुन् । उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट हात
आजबाट मौसममा सुधार हुने पूर्वानुमान
पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिवार साँझबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको प्रणाली शनिवार उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले

सन्दकपुर क्षेत्रमा हिमपात
सन्दुकपुर, जिल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीयस्थल सन्दकपुरमा हिउँ परेको छ । केही दिन अगाडि हिउँ परेको सन्दकपुरमा हिजो बेलुकाबाट पुनः हिउँ झर्न थालेको हो । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, मेग्मा,

चीनले भन्यो : एमसीसीमा नेपाल स्वतन्त्र छ
काठमाडाैँ,चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन् । ‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई मािथ लैजान सक्छ

बच्चालाई मोबाइलको लतबाट छुटाउन यसो गर्नुस्
एजेन्सी, अधिकांश अभिभावकको साझा समस्या आफ्ना बालबच्चाहरुको मोवाइल चलाउने लत कसरी छुटाउने भन्ने हुन्छ ।किनकी अधिकांश बच्चाहरु अत्याधिक मात्रामा मोवाइल चलाउने मात्र होइन, खाना खादा, होमवर्क गर्दा वा निदाउन पनि मोवाइलको माग गर्दछन् । अझ कतिपय

बगदाद विमानस्थलमा अमेरिकी हमला, ८ जनाको मृत्यु
एजेन्सी, अमेरिकी सेनाले इराकको बगदाद विमानस्थलमा गरेको आक्रमणमा इरान समर्थित लडाकु समूहका कमाण्डरसहित ८ जनाको मृत्यु भएको छ।उक्त हमलामा इरान समर्थक इरानी रेभ्युलोस्नरी गार्डस् एलिट क्वाड्स फोर्सका कमाण्डर कासिम सोलेमानीको मृत्यु भएको हो। इराकी राष्ट्रिय टेलिभिजनले
भरुवा बन्दुक र गोली सहित दुई पक्राउ
धरान , बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय पे्रम कार्कीलाई पक्राउ

उडेको पाँच मिनेटमै सैन्य विमान दुर्घटना, १८ जनाको मृत्यु
ऐजेन्सी, सुडानमा सैन्य विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ। पश्चिमी डार्फुर राज्यमा सैन्य विमान दुर्घटनामा परेको हो।घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच

यसकारण गरे बामदेवले राष्ट्रियसभाको उम्मेद्धवारी अस्वीकार
काठमाडौं, प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गर्ने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नदेखिपछि नेकपा सचिवालय सदस्य बामदेव गौतमले राष्ट्रियसभा उम्मेद्वारको प्रस्ताव अस्वीकार गरेका छन्
१९ लाख घुससहित सडक डिभिजनका प्रमुख सहित दुई इन्जिनियर पक्राउ
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १९ लाख रुपैयाँ घुससहित तीनजनालाई पक्राउ गरेको छ।सडक डिभिजन कार्यालय लहानका प्रमुखसहित अन्य २ इन्जिनियर १८ लाख ९६ हजार घुससहित शुक्रबार साँझ पक्राउ परेका हुन्। अख्तियारको बर्दिबास कार्यालय प्रमुख नारायणप्रसाद

