Author Archive

बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
सिन्धुलि, सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत १० लाख ५० हजार प्रदान गरिएको छ । डिभिजन वन कार्यालय मरिणले १० लाख र घ्याङलेख गाउँपालिकाले ५० हजार गरी कूल १० लाख ५० हजार प्रदान

उडिरहेको विमानले तेल खसाल्दा १७ बालबालिका घाइते
आपत्कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्। लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो। विमानस्थलबाट २६ किलोमिटर पर रहेको पार्क एलिमेन्टरी

पेस्तोलसहित दुई जना पक्राउ
धनुषा–जनकनन्दनी गाउँपालिका-५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन्

१५ वर्षीया बालिकालाइ जबरजस्ती गरेको अभियोगमा पक्राउ
कैलाली,१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका-१ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरी पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती किशोरी घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस्ती

संघियताको परिचयमा अल्मलिएको म र मेरो समृद्धिको यात्रा
कहिलेकाँही देशको बिषयमा सोच्दा निक्कै ताजुव लागेर आउँछ । बर्षायामको कर्णाली बनेर उर्लिएको जोस जाँगर पनि क्षणभरमै खहरेमा परिणत हुन्छन । सोच्छु निरास हुन लक्ष्मणको जिवन डायरीमा लेखेको छैन । अनि काममा आरन लगाउँछु । सरकार

एनसेलको टावरमा आगजनी गर्ने विप्लवका नेतालाई आगजनी मुद्दा
काभ्रे, नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ । पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते

नेचर, कल्चर र सिग्नेचर
तिर्खाले रन्थनिएका कालिदास कुनै गाउँको एउटा घरमा पुगेर पानी माग्छन् । ढोकाबाट एक युवती निस्कन्छिन । ज्ञानले भरिपूर्ण कालिदास र युवतीबीच यस्तो संवाद चल्छ । कालिदास पथिकलाई पानी दिएर पुण्य कमाउनुस् । युुवती : मैले तपाईंलाई

नेपाली सहिष्णुतालाई देश निर्माणमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

राजस्व लक्ष्य भेट्न कठिनः पुँजीगत खर्च अहिलेसम्मकै कमजोर
बढी राजस्व असल हुने बस्तुकै आयात घट्दा सरकारको राजस्व लक्ष्य नराम्ररी प्रभावित भएको छ । लक्ष्यअनुरुप राजस्व उठ्न नसकेपछि अर्थमन्त्री स्वयंले सरकार आयातमुखी र राजस्वमुखी नभएको भन्दै निजी क्षेत्रको मनोबल बढाउने काममा प्रयत्नशील भएको अभिव्यक्ति दिन

काठमाडौँमा १० करोडको तरुल
आज माघेसङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी

