Author Archive

Nationality
The nation is lost in Mist. It is narrowed down here. The leaders are not worrying to nation. They are thinking for home and their own family. The leaders are alcoholic by selling existence. The nationality

सत्तारुढ नेकपासँग उपसभामुखका गुनासैगुनासा
काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी
ठेकेदार भागेपछि लोकमार्गको काम ठप्प
गलकोट, राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन् । कामदार भागेसँगै बागलुङ–अछेते खण्डको काम पुनः अलपत्र परेको लोकमार्ग आयोजनाले बताएको छ । यस खण्डको २५ किमीमध्ये अक्षेते
नया सभामुख चयनका लागि माघ १२ गते निर्वाचन
काठमाडौं– प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । सोमबार(आज) बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने बारे दलहरुबीच सहमति भएको हो ।समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण

प्रहरीको गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’
काठमाडौं,ट्राफिक प्रहरीले साइरन जडित प्रहरी गाडीमा ‘ह्विल लक’ गरिदिएको छ । अनामनगरमा सडक अवरुद्ध हुने गरि पार्किङ गरिएको प्रहरीको गाडीमा ट्राफिकले ह्विल लक गर्दै कारवाही गरेको हो ।महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना १ झ

तालामाराङ बजारमा आगलागी
मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् । ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ ।त्यस्तै पसलको
चौरजहारीमा पनि नगर बस सञ्चालन, सर्वसाधरण खुसी
रुकुम ,रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएपछि सर्वसाधरण खुसी भएका छन्। नगर क्षेत्रका सर्वसाधारणलाई आवातजावतमा सहजता ल्याउन नगरपालिकाले तीन महिनाअघि नगर बस सञ्चालनमा ल्याएको हो। यसअघि पैदल वा सार्वजनिक सवारीसाधानमार्फत महँगोमा यात्रा गरिरहेका स्थानीयहरु

बाह्रबिसेमा जारी गरिएको कर्फ्यू आदेश फिर्ता
बाह्रबिसे,सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू) हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन

बल्ल राजीनामा दिन तयार उपसभामुख तुम्बाहाङ्फे
काठमाडौं– उपसभामुख शिबमाया तुम्बाहाङफे अन्ततः पदबाट राजीनामा दिन तयार भएकी छन् । खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिने भएकी हुन् ।उपसभामुख

लक्का जवान: गीत त चलेन, फिल्म चल्ला
काठमाडौं ,माघे संक्रान्तिको अवसर पारेर रिलिज गरिएको फिल्म ‘लक्का जवान’ को शीर्ष गीत दर्शकले खासै रुचाएनन् । ‘मन त सधै लक्का जवान’ बोलको गीतको भिडियोमा चर्चित कलाकारको अभिनय थियो । भिडियोमा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन

