Author Archive

निर्माण कार्य पूरा नहुँदै भुक्तानी माग्न गएपछि .

जाजरकोट ,अघिल्लो वर्षमै निर्माण गरिसक्नु पर्ने सडक अहिलेसम्म निर्माण नगर्दा खलंगा-पाँचकाटिया सडकमा स्थानीयलाई सास्ती हुँदै आएको छ। खलंगा-पाँचकाटिया सडक खण्डभित्र पर्ने भेरी नगरपालिका २ रिसाङ खोलादेखि बाहुनथाना सम्मको सडकमा ग्रावेल अघिल्लो वर्ष गरी सक्ने सडक डिभिजन

मानव तस्कर पक्राउ

काठमाडौं ,भारत हुँदै खाडी मुलुकतर्फ जाने योजनामा रहेका दुई नेपाली किशोरीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ । नेपालगञ्ज हुँदै भारत प्रवेश गरेका उनीहरुलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) को ४२ औं बाहिनीले नियन्त्रणमा लिएको हो

गणतन्त्रः छालाको थैलोमा गंगाजल

‘भोलि म तिम्रो लागि जहाँबाट भएपनि रोटी ल्याइदिन्छु । पानी पिएर सुत । निदाएपछि भोक पनि बिर्सिन्छ ।’ बच्चाले पेटभरि पानी खायो र कुकुर झैँ गुँडुल्किएर सुत्यो । बच्चाकी आमाको आँसु भरिएर आयो । भोकाएको बच्चासंगै

फिटनेसका लागि प्रियंकाको डाइट प्लान

बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन्। प्रियंकाको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ। हालै एक अन्तर्वार्तामा प्रिंयकाले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन्।

जब बिरामी युवतीले प्रेमी भेट्न आउने खबर सुनेर मेकअप सुरु गरिन……

एजेन्सी ,भियतनामकी एक युवतीले अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई राम्रो देखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् ।   चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा निकै

भन्सार कर्मचारीका कारण व्यवसायी समस्यामा : अध्यक्ष राणा

काठमाडौं ,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भन्सारमा बस्ने कर्मचारीको मानसिकताले वस्तुको मूल्यांकन तथा वर्गीकरणमा समस्या हुने गरेको बताएकी छन्। ६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष राणाले

कोहलपुरका व्यवसायीले भने,–‘मन्सुरी नेतृत्वको प्यानललाई भोट’

नेपालगञ्ज,कोहलपुरका प्रतिष्ठित उद्योगी, व्यवसायी एवं कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीले अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानललाई भोट दिने भएको छ।उद्योगी ब्यवसायीका लागि चुन्न नेतृत्वको प्यानल योग्य भएकोले भोट दिने बताएका हुन । नेपाल उद्योग वाणिज्य महासंघ

जब वन कार्यालयको रेलिङमा मृग अल्झियो

रुकुम,रुकुम (पूर्व) को डिभिजन वन कार्यालयमै मृग भेटिएको छ । सिस्ने गाउँपालिका–५ को लाम्पाटास्थित डिभिजन वन कार्यालय बसेको घरको रेलिङमा अल्झिएको अवस्थामा दारे (भाले) मृग फेला परेको हो । घरको रेलिङमा टाउको अल्झिएर निस्कन नसकेको अवस्थामा

प्रहरी हवल्दारलाई घुस अभियोगमा मुद्दा

काठमाडौं ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्लाबारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग‍ ८ हजार घुस मागेको अभियोग लागेको छ। आयोगले केही दिन

हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्न चिकित्सकको सुझाव

बाँके, नेपालगन्ज उपमहानगरपालिकाले एक लाख ४५ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ। कुल एक लाख ७३ हजार ७९४ जनसंख्या रहेकोमा विरामी, जेष्ठ नागरिक, गर्भवती र दीर्घरोगी बाहेक एकलाख ४५ हजार सर्वसाधारणलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने