Author Archive

महोत्तरीका क्रसर उद्योग बन्द
महोत्तरी,जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरुपमा बन्द गरिने भएका छन् । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल

आर्मी र एनआरटीबीचको खेल बराबरीमा सकियो
काठमाडौं,शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) भएको खेलमा आर्मी १० खेलाडीमा सीमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।खेलको इन्जुरी
सबैको प्रयासबाटै मुलुकको समृद्धि सम्भव : अध्यक्ष दाहाल
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको साझा प्रयासबाट नै देशको मुलुकको आर्थिक विकास सम्भव भएको बताएका छन् । तामाङ समुदायको महान् सांस्कृतिक चाड ‘सोनाम ल्होछार–२८५६’ को अवसरमा आज शुभकामना सन्देश दिँदै

कर्णाली जनताआवास कार्यक्रम अन्तर्गत डोल्पामा ४५० घर बन्ने
डोल्पा- डोल्पामा एकै पटक ४५० घर बन्ने भएका छन् । कर्णाली जनताआवास कार्यक्रममार्फत ४५० दलित परिवारका घर बन्ने भएका हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा १५० घरधुरी र ‘ख’ मा ३०० घरधुरी गरी ४५० घर
उपसभामुखको विषयमा छलफल गर्न बालुवाटार पुगे देउवा
काठमाडौँ ,नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीसँग छलफलका लागि देउवा बालुवाटार गएको जानकारी

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु
बेइजिङ, चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ । हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डा. लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिज नेटवर्कले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणले चीनमा ४१ को मृत्यु
काठमाडौं ,कोरोना भाइसरका कारण चीनमा मृत्यु हुने मानिसको संख्या ४१ पुगेको छ । चीनको हुवेई प्रान्तमा १५ जना संक्रमितको पनि मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढेको हो ।कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा

आज तामाङ समुदायको सोनाम ल्होछार पर्व, बिभिन्न कार्यक्रम गरि मनाइदै
काठमाडौं,आज (शनिबार) तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षाके माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । यो दिन तामाङ समुदायले एक आपसमा शुभकामना आदनप्रदान

टर्कीमा शक्तिशाली भूकम्पको धक्का, १४ जनाको मृत्यु, सयौं घाइते
टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् । टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा सयौं मानिस सडकमा
गाई काटेको आरोपमा दुई जना पक्राउ
इटहरी, गाई काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई

