Author Archive

मस्तिष्क मृत्यु भएकी किशोरीबाट तीन जनाले पाए नयाँ जीवन

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले

दुई रेलमार्गबीच तादात्म्यता मिलाउने तयारी

काठमाडौं । सरकारले निर्माण सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि

सरकारी जग्गा किर्ते अभियोगमा २५ जनालाई सजाय

काठमाडौं, विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै २५ जनालाई सजाय सुनाएको छ। मंगलबार बसेको विशेषको इजलासले यस मुद्दाका तीन प्रतिवादीलाई भने सफाई दिएको छ। ‘यस मुद्दामा २५ जनालाई जनही २०-२० हजार रुपैयाँ जरिवाना

नामाकरण गर्ने कान्छो प्रदेश बन्यो ‘कोसी’

विराटनगर, अन्ततः प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोशी’ नाममा मतदान गरेपछि प्रदेश १ ले नाम पाएको हो । सरकार र राजनैतिक दलहरूको राजनैतिक स्वार्थ र संवादहिनताले गर्दा

अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर एमालेलाई एकल्याउन खोजिंदैछ : राजन भट्टराई

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो । कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी

सेनाद्वारा थुनिएका दुई कर्णेललाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । आर्थिक अनियमिततामा संलग्नता देखिएको भन्दै नेपाली सेनाले नियन्त्रणमा लिएका दुई कर्णेललाई सर्वोच्च अदालतले उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई तीन दिनभित्र

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं,राष्ट्रपति निर्वाचनका लागि शनिवार मनोनयन दर्ता हुँदैछ। यही फागुन २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता शनिवार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ। उम्मेदवारको सूची शनिवार नै प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको

अनेरास्ववियू (क्रान्तिकारी) ले बुझायो नेपालगन्जका मेयरलाई ध्यानाकर्षणपत्र

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई ध्यानाकर्षणपत्र बुझाएको छ । सङ्गठनको तर्फबाट २०७९ श्रावण २२ गते उप-महानगरपालिका शिक्षा शाखामा बुझाइएका शैक्षिक मागहरू सहितको ज्ञापनपत्रको सुनुवाइ नगरिएको भन्दैं मेयर बिष्टलाई

अब भन्नुस् कुन चाहीँ स्ववियु नेता तपाईँको रोजाईको ?

आज्काल सबेरै उठ्छ ऊ भोली पल्ट लगाउनु पर्ने टाई सुट बरु अघिल्लो दिनै लाएर सुत्छ ओछयानबाट एक्कासी कुद्छ अनि उछिट्टिएर क्याम्पस गेट पुग्छ अनि सुरू हुन्छ उस्को चर्तिकला “नमस्ते नमस्ते ! म फलानो कस्तो चल्दैछ अहिलेको

नरैनापुरमा शैक्षिक प्रदर्शनी मेला सम्पन्न

नरैनापुर, बाँकेको नरैनापुर गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक प्रदर्शनी मेला सम्पन्न भएको छ । गाँउपालिका भित्रका माध्यमिक र प्राथमिक तहका सबै विद्यालयको मेलामा सहभागिता रह्यो । आज बिहिबार भएको मेलामा विद्यार्थीहरुले निर्माण गरेका