Author Archive

वीरगन्जमा २७ लाख नगदसहित ४ जना पक्राउ
वीरगन्ज,पर्सा प्रहरीले फरक फरक समयमा गरी स्रोत खुल्न नसकेको झन्डै २७ लाख रुपैयाँसहित ४ जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु हुण्डी कारोबार रहेका जनाइएको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता पर्साबाट

पर्यटकको रोजाइमा सिस्नुको परिकार
मान्म, कालीकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकका लागि स्थानीय सिस्नुका परिकारहरु पहिलो रोजाइ बन्ने गरेका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग समेत बढेको छ । होमस्टेमा आउनेले सबैभन्दा बढी

रेड पाण्डाको छालासहित चारजना पक्राउ
काठमाडौं , प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चारजनालाई पक्राउ गरेको छ। काठमाडौं कपनस्थित खरिबोटबाट सिन्धुलीको तिनपाटन गाउँपालिकाका सूर्य भुजेलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा भुजेलसहित सुक बहादुर लामा,

दिल्ली हिंसात्मक प्रदर्शनमा ७ जनाको मृत्यु
दिल्ली, विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतको राजधानी दिल्लीमा भएको हिंसामा ७ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विधेयकको समर्थन र विरोधमा भेला भएका मानिसहरुबीच हिंसा मच्चिएको हो । हिंसाका क्रममा अरु १५० जनाभन्दा धेरै

केहि समयपछि काममा फर्किइन् रोशनी शाही
काठमाडौं, पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाकी पीडित भनिएकी महिला नियमित काममा फर्किएकी छन् । संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाही लामो समयपछि सोमबारदेखि नियमित काममा फर्किएकी हुन् । गत असोज

क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउन सरकार सकारात्मक : गृहमन्त्री थापा
चितवन , गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् । अस्पतालको आज निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताए । अस्पताललाई

पोखराको पीएन क्याम्पसमा प्रहरी र नेवि संघका कार्यकर्ताबीच झडप
पोखरा,नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का नेता पक्राउको विरोधमा पोखराको पृथ्वी नारायण (पीएन) क्याम्पस तनावग्रस्त बनेको छ । आफ्ना नेता राजेश हमाल (रेशम)लाई पक्राउ गरेको विरोधमा नेवि संघले मंगलबारदेखि क्याम्पस प्रशासनमा ताला लगाएको

कोरोना कारण दक्षिण कोरियामा ८ को मृत्यु, ८ सय ९३ संक्रमित
दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का एकैदिन ६० भन्दा बढी नयाँ संक्रिमत सार्वजनिक भएका छन् । कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार दिएको जानकारी अनुसार अहिलेसम्म ८ सय ९३ संक्रमितको पुष्टि भइसकेको छ भने

कर्णाली नदीमा जीप खस्यो
दैलेख , कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरीनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा जीप खसेको छ। रासकोटबाट जितेगडा यात्रु ल्यायर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कलिकोटका

आँचल र उदिपले गरे इङ्गेजमेन्ट
काठमाडौं , नायिका आँचल शर्मा र उदिप श्रेष्ठले हालै इङ्गेजमेन्ट गरेका छन् । बिहेको तयारीमा रहेको यो जोडीले सोमवार औंठी साटासाट गर्यो । परिवारका सदस्यहरु सहभागी रहेको एक समारोहमा आँचल र उदिपले औंठी साटेका हुन् ।

