Author Archive

दिल्ली हिंसाले डरलाग्दो रुप लियो, मृतकको संख्या २० पुग्यो

काठमाडौं , भारतको राजधानी दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रममा बुधबार मध्यान्हसम्म भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ । विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका ठाउँठाउँमा

ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । अध्यक्षद्वयबीच अमेमरिकी अनुदान सहयोग एमसीसी, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव लगायत विषयमा दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको प्रधानमन्‍त्री एवं नेकपा

भ्रष्टाचार विरुद्ध अभियानको नेतृत्व ;’ रमेश खरेलले गर्ने

काठमाडौं, नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । त्यसका लागि खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ नामक अभियान सञ्चालन हुने भएको छ । भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका सुशासनको पक्षमा आवज

मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै

काठमाडौं, वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ । जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा बेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पुर्‍याउने तयारी थालिएको हो । कार्यक्रमअनुसार

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा : बैतडीमा भण्डारीको स्वागत लागि सार्वजनिक बिदा

राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा गर्ने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु

काठमाडौँ ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा सचिवालयका सवै सदस्यहरु सहभागी छन् । बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे दुई अध्यक्षले धारणा राखेपछि के

तनहुँको कमलाबारीमा ट्रक दुर्घटना

तनहुँ ,तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना भएको छ । आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

नेपाल छाड्दै सुजाता ?

नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा

मगर दिवसमा सार्वजनिक बिदा

तनहुँ ,म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मंगलबारको निर्णयानुसार सार्वजनिक बिदा

बिगार्ने मुहान, टाल्ने चुहान

नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने विषयमा बैठक बसिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली गोकुल बाँस्कोटा, प्रचण्ड कृष्णबहादुर महरा र शेरबहादुर देउवा विजय गच्छदारको पक्षमा जबर्जस्त उभिएपछि बैठक भाँडियो