Author Archive

रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै
काठमाडौं, मुलुकको आर्थिक समृद्धिमा ‘ब्रेक थ्रु’ गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रुपमा अगाडि बढेको छ । सरकारले रेलवे सेवा चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम थालिसकेको छ ।

सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै : शिक्षा मन्त्री पोखरेल
धनुषा,शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताए । उनले भने, ‘३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन् । यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन् ।

बैतडीमा स्कारपियो दुर्घटना हुँदा ८ घाइते
बैतडी , बैतडीमा आइतबार बिहान स्कारपियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ४८ बर्षीय विष्णुदत्त भट्ट रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक
झगडा छुटाउन गएका व्यक्तिको हत्या आरोपमा पाँच पक्राउ
जनकपुरधाम , धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहरमा झगडा छुटाउन गएकै व्यक्तिको हत्या गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबैला–१ का १९ वर्षीय कपिल सदा, १९ वर्षीय अशेष यादव, २३ वर्षीय धर्मदेव राउत, २४
आज चट्याङसहित वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै देशमा यतिबेला पश्चिमी क्षेत्रमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली भएको जानकारी दिएको छ ।
खाडी मुलुकमा कोरोनाको संक्रमण, नेपालीलाई सतर्क रहन आग्रह
काठमाडौं- नेपालीसहित आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दोक्रममा देखिएको छ । खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा चार, कतारमा एकजना संक्रमित भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको

कोरोनाबाट एक अमेरिकी नागरिकको मृत्यु वासिङ्टनमा आपतकाल घोषणा
काठमाडौं , कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा

आज २०७६ फागुन १८ गते आइतबारको राशिफल
आज २०७६ फागुन १८ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

प्रदेश र संघका योजनाहरुमा खुलेआम भ्रष्टाचार बढ्योः अध्यक्ष शाही (भिडियोसहित)
डोल्पा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले प्रदेश सरकार र संघ सरकारका अलपत्र योजनाका कारण गाउँपालिका अस्तब्यस्त भएको बताएका छन । आबश्यक समन्वय नगर्दा प्रदेश सरकारका योजनाहरुमा खुलेआम भ्रष्टाचार बढेको बताएका छन । उनले मन्त्रीहरुले नातागोता

भोगाईको त्यो पाठशाला !
यस्तो लाग्छ भोगाई दुनियाको सबैभन्दा ठुलो पाठशाला हो । जिन्दगीले जे जति भोग्यो सिक्नकै लागि भोग्यो । कतै हुण्डरीयर कतै उछिटिएर त कतै टाँगिएर भोगाईका बिभिन्न रुपहरुमा नराम्ररी ठोक्किएर सिक्यो । निरन्तर जे सिक्नु थियो सिकिरहेको

