पूर्वराजा ज्ञानेन्द्र शाह दिल्ली भ्रमण ….
  प्रकासित मिति : २०७६ फाल्गुन ४, आईतवार १७:३७ 
प्रकासित समय : १७:३७
                                    
															काठमाडौँ , पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दिल्ली भ्रमणमा निस्केका छन् ।
शाह आइतबार अपरान्ह ५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली भ्रमणमा निस्केका हुन् । उनी दिल्लीबाट भारतको पञ्जाबस्थित अमृतसर पनि जाने शाहका निकटकस्थहरुले बताएका छन् ।
शाहले यसअघि पश्चिम बङ्गालको पनि शक्तिपीठहरुको भ्रमण गरेका थिए ।


 
																					