पञ्चदेवल नगरपालिकाले माग्यो कर्मचारी

हेर्नुहोस् विज्ञापन सहित

अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिकाले अाउदाे असार मसान्तसम्मका लागि २१ जना करार कर्मचारीमा गरेको छ ।

शुक्रबार नगरपालिकाद्धारा पहिलो पटक सुचना जारी गरी आवस्यक कर्मचारीको लागी आवेदन खुला गरिएको हो ।

नगरपालिकाले सव-इन्जिनियर १ जना, असिस्टेन्ट-सव इन्जिनियर ४ जना, अ.न.मी. ८ जना, कार्यालय सहयाेगी ६ जना र २ जना महिला स्विपर सहित २१ जनाका लागी अावेदन खुल्ला गरेको हाे ।

दरखास्त दिनको लागी १८ बर्ष पुरा भई ४० बर्ष उमेर ननाघेका ईच्छुक नेपाली नागरिकले सुचना प्रकाशित भएकाे मिती देखि १५ दिन भित्र नगरपालिकाकाे कार्यालयमा दरखास्त अाव्हान गर्न अनुराेध गरिएकाे छ । यसका साथै वडा कार्यालयका लागि ताेकिएकाे पदमा सम्वन्धित वडाका उम्मेदवार लाई प्राथमिकता दिईने नगपालिका द्धारा जारी सुचनामा उल्लेख छ ।

यस्तो छ सुचना