सहरी बिकास मन्त्री इस्तिायक राईले दिए राजीनामा
प्रकासित मिति : २०७६ पुस ८, मंगलवार १५:३२
प्रकासित समय : १५:३२
काठमाडौं । सहरी बिकास मन्त्री मोहम्मद इस्तिायक राईले पदबाट राजीनामा दिएका छन । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेसंगै राइले राजिनामा दिएका हुन ।
उनले एक बिज्ञप्ति जारी गर्दै भनेका छन । मैले आज मिति २०७६/०९/८ गते का दिनदेखी सहरी बिकास मन्त्रीको पदबाट राजिनामा दिएको छु । मेरो कार्यकालमा सहयोग गर्नु हुने पार्टीका सम्पुर्ण साथीहरू, सुभचिन्तक,कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायत सम्पुर्ण सबैलाई धन्यवाद दिन चाहन्छु ।


