शाहीको सम्झनामा बृक्षारोपन गरेर (क्रान्तिकारी)ले सुरु गर्यो बिद्यार्थी अभियान

बर्दीया, अखिल ( क्रान्तिकारी ) बर्दिया जिल्लाको आयोजनामा एकीकृत जनक्रान्तिका महान सहिद कमरेड प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण गरेको छ । अखिल क्रान्तिकारीले कम्युनिष्ट विद्यार्थी अभियान २ को उद्दघाटन बृक्षारोपन गरेर सुरु गरेको हो ।

अखिल क्रान्तिकारीले शसक्त रूपमा जिल्ला ब्यापि अभियान अगाडि बढाउने जिल्ला अध्यक्ष लोकेश जोशीले बताएका छन । । कार्यक्रममा नेपाल कम्युनिष्ट पाटीका जिल्ला सदस्य बियोग लगायत अखिल जिल्ला उचच तहका नेताहरुको सहभागीता रहेको थियोे ।