रावलको प्रस्तुति चन्दको शब्द र राईको स्वरमा आयो कोइली जस्तै

काठमाडाैँ,भुवन रावलको प्रस्तुति रहेको नयाँ गित कोइली जस्तै बजारमा आएको छ । नव श्रष्टा डिल्ली चन्द शाहीको शब्दमा कोइली जस्तै बोलको गजल गित सार्वजनिक भएको हो ।

भुवन रावलको प्रस्तुति रहेकोगजल गितमा मेलिना राईको स्वरमा रहेको छ त्यस्तै गितमा गणेशजंग रावल र शुवास तिमिल्सेनाले लय भरेका छन । गजलकी साधक चन्द निन्तर गजल क्षेत्रमा क्रियाशिल श्रस्टा हुन । 

हेर्नुस भिडियाे