काे हुन् यी सुन्दरी जाे संजालमा भाइरल भइरहेकी छिन् ?

(फाेटाेसहित)

हरेक मान्छे सुन्दरताकाे पारखी हुन्छ नै । त्यसमाथि संसारमा त्यस्ताे पुरुष शायदै हाेला जसलार्इ स्त्री सुन्दरताले पटक्कै नछाेअाेस् । हाे, हामीले परिचय गराउन खाेजेकाे रूपवती कन्या रूसकी २३ वर्षीया एन्टासिया हुन् ।

हाल उनी अति नै रुचाइएकी साेसल मिडिया सेलिब्रिटी हुन् । उनका तस्वीर सामाजिक संजालमार्फत् यति भाइरल भइरहेका छन् कि उनकाे सुन्दरताकाे पारखीहरूकाे संख्या दिन-प्रतिदिन बढिरहेकाे छ ।

उनलार्इ धेरैले रसियन किम कार्दशियनसँग तुलना गर्न थालेपछि एक अन्तर्वार्तामा एन्टासियाले अाफूलार्इ किमसँग तुलना गर्न नमिल्ने बताइन् । किम अाफूभन्दा धेरै माथि भएकाे उनकाे तर्क छ ।

रुसबाट माेडलिंग गर्ने ठूलाे सपना बाेकेर पहिले अमेरिकाकाे मियामी पुगेकी एन्टासिया पछि लस एन्जल्सतर्फ लागिन् । तर सबै माेडलिंग एजेन्सीहरूले उनलार्इ लिन नमानेपछि उनले अाफ्नाे फिगरलार्इ ट्रेडमार्ककाे रूपमा विकास गरिन् । उनकाे फिगर ३८-२४-४२ छ । ४२ इन्चकाे नितम्ब भएकी उनी हाल फिटनेस ट्रेनरकाे रूपमा काम गर्छिन् ।