भारतको अर्को हस्तक्षेप : नेपालको पेट्रोलियम बजार कब्जा गर्ने दाउ

भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको ईन्धनबजारमा एकाधिरका जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो ।

नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिती जनाउने रणनीति भारतले बनाएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।