कर पछ्र्योट आयोगका पदाधिकारीले लत्याए कानुन : कर छुटमा मनोमानी
प्रकासित मिति : २०७४ श्रावण १३, शुक्रबार ००:३४
प्रकासित समय : ००:३४
कर पछ्र्योट आयोगनका पदाधिकारीले कानुन लत्याएर आफुखुसी करदातालाई राजस्व छुट दिएको खुल्न आउको छ ।
आयोगले कर पछ्र्योट गर्दा मुलुकको कुनै पनि विधि, नियम र कानुनलाई आधार बनाएर फैसला नगरेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको हो । आयोगले मनोमानी रुपमा निर्णय गरेको देखिएको हो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।