यसरी गरियाे गणतन्त्र दिवशकाे अबसरमा राजसागरकाे एकल गजलसाँझ
प्रकासित मिति : २०७४ जेष्ठ १६, मंगलवार १५:११
प्रकासित समय : १५:११
काठमाडाैँ,१५ अाैँ गणतन्त्र दिवशकाे अबसर पारेर अक्स मिडिया प्रालीले राजसागरकाे एकल गजल साँझ अायाेजना गरेकाे छ । साेमबार साँझ काठमाडाैँकाे बानेश्वर स्थीत अर्याल हाेटलमा गजलकार राज सागरकाे एकल गजल साँझ गरीएकाे हाे ।
गजलकार तथा गितकार कृष्णहरी बराल र सितलकादम्बीनी गुरूङकाे अातिथ्यतामा एकल गजल साँझ गरीएकाे अक्स मिडिया प्रालीका प्रबन्ध निर्देशक नरेश लेखक बताए ।
लेखकले नेपालकाे अामुल परबर्तनकाे श्रंखलाकाे सबैभन्दा एेतिहासीक दिन गणतन्त्र दिवश भएकाे भन्दै बिषेश ढंगले मनाएकाे बताए । कार्यक्रममा लामाे समय गजलमा याेगदान पुर्याएकाे भन्दै गजलकार शितल कादम्बीनीलार्इ सम्मान गरीएकाे थियाे ।