राजनितिलार्इ कटाक्ष गर्दै आयो पृथक र नेपालीको लोकतन्त्रमा गर्यौ उपहास
काठमाडाैँ,संधै गित,कविता,लेख तथा साहित्यका बिविध क्षेत्रमा कलम चलाइरहेका युवा साहित्यकार संसार सेन पृथकले बेग्लै रस सहितकाे गिती एल्बम बजारमा अाएकाे छ । पुर्व जनमुक्ती सेना युवा साहित्यकार पृथककाे पहिलो गिती लाेकतन्त्रमा गर्याै उपहास बजारमा आएको हाे। समकालिन नेपाली राजनितिलार्इ कटाक्ष गर्दै लाेकतन्त्रमा गर्याै उपहास बजारमा अाएकाे छ । नेपालकाे राजनितिक संस्कार बिग्रेकाे भन्दै लेखकले गितबाटै कडा कटाक्ष गरेका छन ।
लामो समय जनता र सामाजको हितमा काम गरेका पृथककाे पहिलो गिती एलबम लाेकतन्त्रमा गर्याै उपहास सहित बजारमा आएका हुन । याे भन्दा पहिला पत्र पत्रिकाहरूमा लेख रचना लेखिरहने संसार सेन पृथकका दुइवटा कृती समेत प्रकाशित भएका छन ।
टि टाइम म्युजीक प्रालीको प्रस्तुती रहेको संसार सेन पृथक र दिपक नेपालीकाे आफनै शब्द संगित जाजरकाेटका चर्चित गायक दिपक नेपाली र शाेभा अधिकारीकाे स्वरमा रहेको छ ।
भिडियाे सहित