जब शंकरसिंहले चाँदनीलार्इ एकैनजरमा प्यार गरे…

सुदुर पश्चिमका चर्चित देउडा गायक तथा संचारकर्मी शंकरसिंह बिस्टले गायीका चाँदनी मल्ललार्इ एकै नजरमा प्यार गरेकाे खुलासा गरेका छन । चर्चित देउडा गायिका चाँदनी मल्लकाे मेरी मयालु बाेलकाे गितमा त्यस्ताे खुलासा गरेका हुन ।

 

सुपलाेक सँस्कृतीक संरक्षण मन्चले बजारमा ल्याएकाे रमाइलाे गितमा शब्द बिस्ट  र संगित गायिका मल्लकै रहेकाे छ । लामाे समय कलाकारीता क्षेत्रमा क्रियाशिल दाम्पती जाेडी मल्ल र चाँदनीलार्इ स्वरमा साथ दिएका छन बिपिन घिमेरेले । 

यसअघि थुप्रै लाेक तथा देउडा गितहरूमा स्वर दिइसकेकी चाँदनी मल्ल सुदुरपश्चिमेलदी भाषामा पहिलाेपटक निर्मित गाैरी र छाउपडी फिल्मकी नायिका समेत हुन ।

हेर्नुस भिडियाे सहित