लिंग ठुलाे भएकै कारण सेक्स गर्नबाट बञ्चित,

२० वर्षीय यी युवा

एजेन्सी, केही व्यक्तिहरु आफ्नो लिंगको साइज ठुलो भएकै कारण भाग्यमानी ठान्छन् । तर, केन्याका एक व्यक्तिलाई यही कुरा अभिशाप भएको छ । उनी लिंग ठुलो भएकै कारण सेक्स गर्नबाट बञ्चित भएका छन् । २० वर्षीय सोरेन्स ओइटी ओपिया नाम गरेका यी युवाको लिंग सामान्य लिंगभन्दा १० गुणा ठुलो रहेको छ । सानो छदाँ बुबाआमाको मृत्युपश्चात हजुरआमासँग बस्दै आइरहेका सोरेन्स हाल तनाबमा रहेका छन् ।

उनी जब १० वर्षको थिए तब उनको मेडिकल अप्रेशन भएको थियो । तर, केही समय पश्चात समस्या झन् बल्झिन पुग्यो । उनको लिंग झनै ठुलो भएर बढ्न थाल्यो । उनको लिंगमात्रै ठुलो भएन, उनको लिंगको स्वरुप नै बिग्रियो ।
यसै कारण उनले अब सेक्स गर्न सक्नेछैनन् । बिहे गरेर धेरै बच्चाहरु जन्माउने उनको सपना पुरा नहुने भएको छ । परिवारीक जीवनको

सूरुवात गर्न चाहेका उनी लिंग ठुलो भएकै समस्या परेका हुन् ।
उनी काम गर्न पनि सक्दैनन् । लिंगकै कारण उनले स्कुल छोडेका थिए । उनलाई स्कुलमा अन्य विद्यार्थीहरुले गिज्याउन थालेपछि उनले स्ुकल छोड्न बाध्य भएका थिए । उनको परिवारले उपचारका लागि फण्ड कलेक्सन गर्ने काम थालेको छ । पुरै अफ्रिकामा उनको मात्र एउटा केश भएको बताइएको छ ।

एउटा अपत्यारिलो घटना भएका कारण उनको लागि फण्ड उठ्ने कुरामा परिवार विश्वस्त रहेको बताएका छन् ।
बलिउड अभिनेत्री इमरान हाशमी अभिनेत्री ऐश्वर्या राय बच्चनसँग माफी माग्न चाहान्छन् । दुईवर्ष अघि ‘कफी विथ करण’ मा इमरानले ऐश्वर्याको विषयमा केही यस्तो बोलेका थिए । इमरान हास्मीका कारण ऐश्वर्याले इमरानसँग फिल्म खेल्न समेत अस्विकार गरिदिएकी थिइन् ।