काठमाडौं,बहराइनको राजपरिवारका सदस्यको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले पाइला टेकेका हुन्।कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको