विकास निर्माणका काम पनि बन्द Archive

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा
काठमाडौं,काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो। त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण

