वर्तमान सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैनः प्रधानमन्त्री ओली Archive

वर्तमान सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैनः प्रधानमन्त्री ओली
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताएका हुन्। ‘आवद्धता र

