लुम्बिनीका चार मन्त्रीको रिट न्यायाधीश सुवेदीको बेञ्चमा Archive
लुम्बिनीका चार मन्त्रीको रिट न्यायाधीश सुवेदीको बेञ्चमा
काठमाडौं,लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग दर्ता गरे रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ। पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै जनता समाजवादी पार्टी

