राष्ट्रियसभा उपचुनावमा बादललाई भोट दिने राप्रपाको तयारी Archive

राष्ट्रियसभा उपचुनावमा बादललाई भोट दिने राप्रपाको तयारी
काठमाडौं,राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन्। शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्यक्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी दिएका थिए।यदि एमालेले

