प्रधानमंन्त्री आलीले विश्वासको मत प्राप्त गर्न असफल Archive

प्रधानमंन्त्री आलीले विश्वासको मत प्राप्त गर्न असफल
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्।सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन्। १५ जना सांसद तटस्थ बसे। मतदानमा

