प्रतिगामीविरुद्ध संघर्षमा उत्रन प्रचण्डको आग्रह Archive
प्रतिगामीविरुद्ध संघर्षमा उत्रन प्रचण्डको आग्रह
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रन आग्रह गरेका छन्। इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले

