प्रचण्डले बोलाए स्थायी कमिटी बैठक Archive

प्रचण्डले बोलाए स्थायी कमिटी बैठक
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् । बैठकमा आउनु भनेर भर्खरै खबर आएको एक स्थायी कमिटीले सदस्यले जानकारी दिए।

