पार्टीविरुद्ध मतदान गर्ने नेता र जनप्रतिनिधिप्रति भर्त्सनाः एमाले Archive

पार्टीविरुद्ध मतदान गर्ने नेता र जनप्रतिनिधिप्रति भर्त्सनाः एमाले
काठमाडौं,नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने कतिपय नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको प्रष्ट पारेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा

