नेपाल–खनाल समूहका दोस्रो पुस्ताका नेता छलफलमा Archive

नेपाल–खनाल समूहका दोस्रो पुस्ताका नेता छलफलमा
काठमाडौँ,नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहका दोस्रो पुस्ताका नेताहरू अलग्गै छलफलमा जुटेका छन्। बिहान सिंहदरबारमा बसेको सांसदहरूको छलफलबाट संसद् बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेपछि दोस्रो पुस्ताका नेताहरू फेरि अलग्गै छलफलमा जुटेका हुन्।

