काठमाडौँ,नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहका दोस्रो पुस्ताका नेताहरू अलग्गै छलफलमा जुटेका छन्। बिहान सिंहदरबारमा बसेको सांसदहरूको छलफलबाट संसद् बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेपछि दोस्रो पुस्ताका नेताहरू फेरि अलग्गै छलफलमा जुटेका हुन्।