नेपालमा थप ९२४७ जनामा कोरोना पुष्टि Archive

नेपालमा थप ९२४७ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ९ हजार २४७ जनामा कोरोना पुष्टि भएको छ।कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ।पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट

