निषेधाज्ञामा कर नतिरे पनि जरिवाना नलिन सर्वोच्चको आदेश Archive
निषेधाज्ञामा कर नतिरेपनि जरिवाना नलिन सर्वोच्चको आदेश
काठमाडौं,सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा मूल्य अभिवृद्धि कर,भ्याट विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतको न्यायाधीश मिरा खड्काको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।निषेधाज्ञा तथा बन्दाबन्दी

