देउवासँगको छलफलपछि जसपाका ठाकुर र महतो पुगे बालुवाटार Archive

देउवासँगको छलफलपछि जसपाका ठाकुर र महतो पुगे बालुवाटार
काठमाडौँ,जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । आइतबार बिहान बूढानीलकण्ठमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग करिब डेढ घण्टा भेटवार्तापछि ठाकुर र महतो प्रधानमन्त्री

